Gandakiko Tiraima / गण्डकीको तीरैमा - Nepathya / Amrit Gurung | Nepali Song Online


Song Lyrics:

[Submit corrections:]
गण्डकीको तीरैमा लुकिछिपी खेलेको
फेवातालै डुङ्गामा वाराही मन्दिर घुमेको
(बिर्सी नदेऊ बिर्सी नदेऊ)२
गण्डकीको तीरैमा लुकिछिपी खेलेको ...
फेवातालै डुङ्गामा वाराही मन्दिर घुमेको
(बिर्सी नदेऊ बिर्सी नदेऊ)२

(मुटु मेरो छिया पारेर नजाऊ छाडी नौ डाँडा काटेर)२
(जीवन मेरो उदास छ है तिमीलाई सम्झेर)२
गण्डकीको तीरैमा लुकिछिपी खेलेको
फेवातालै डुङ्गामा वाराही मन्दिर घुमेको
(बिर्सी नदेऊ बिर्सी नदेऊ)२

(हाँसो, रोदन सबै लिएर पर्खी बस्छु तिमीलाई सम्झेर)२
(हाँसोमा नउडाइदेऊ है पराई सम्झेर)२

गण्डकीको तीरैमा लुकिछिपी खेलेको
फेवातालै डुङ्गामा वाराही मन्दिर घुमेको
(बिर्सी नदेऊ बिर्सी नदेऊ)४
  
See more
      
DOWNLOAD MP3/MP4:
/

Song Details:

Nepali Song - Gandakiko Tiraimaa / गण्डकीको तीरैमा
➤ Singer – Nepathya / Amrit Gurung
➤ Lyrics – Nawin Gurung
➤ Music – Nawin Gurung
➤ Editor – Rabin Deshar
      

Watch Music Video:

# Take a म्यूजिकल-ब्रेक !