Ma Chandrama Hu / म चन्द्रमा हुँ - Samikshya Adhikari | Nepali Gazal Song 2080/2023
Song Lyrics:
[Submit corrections:]म चन्द्रमा हुँ अबस्य दाग छ मसँग खोज्यौ भने ब्रह्माण्डको सिंगो भाग छ मसँग म बोल्दा धुन निस्कन्छ,रुंदा खुन निस्कन्छ ... सँगितको सातै सुर अनि राग छ मसँग म जलेर पो तिमी बल्यौ म ढलेर पो तिमी ऊठ्यौ हरेक चोट हरेक पलको हिसाब छ मसँग आफ्नै इज्जत लिलाम् गरेँ तिम्रो लागि जिउँदै मरे बुझ्न चाहेनौ यो समाजको कति दबाब छ मसँग सक्छौ भने उभिन आउ यो दिलको कठघरामा को सहि को गलत सबको जबाफ छ मसँग म चन्द्रमा हुँ अबस्य दाग छ मसँग खोज्यौ भने ब्रह्माण्डको सिंगो भाग छ मसँग See more
DOWNLOAD MP3/MP4:
/
Song Details:
Nepali Song: Ma Chandrama Hu / म चन्द्रमा हुँ ::: AUDIO CREDITS ::: ____________________ • Singer - Samikshya Adhikari • Lyrics - Jeevandas Sunar • Music - CD Vijaya Adhikari • Arrange - Raju Karki • Guitar -Sanjeev Baraili • Flute - Gopal Dev • Recordist | Mix | Master - Rajkumar Bagar • Studio - Tribeni Digital ____________________ ::: VIDEO CREDITS ::: ____________________ • Camera - Sandip Kumar Pandit • Editor - Dinson Shah • A video by - CDM music ____________________ ♬ Audio | Video:- CDM Music Creation